मुख्य इस्लामको बारेमा जान्नुस् सर्वोत्कृष्ट सभ्यताको मान सर्वश्रेष्ठ मानवको सन्देशमा (सल्लल्लाहो अलैहे वसल्लम) (नेपाली)
सर्वोत्कृष्ट सभ्यताको मान सर्वश्रेष्ठ मानवको सन्देशमा (सल्लल्लाहो अलैहे वसल्लम)

सर्वोत्कृष्ट सभ्यताको मान सर्वश्रेष्ठ मानवको सन्देशमा (सल्लल्लाहो अलैहे वसल्लम) (नेपाली)

Read Book
प्रदर्शन Content in Arabic

सर्वोत्कृष्ट सभ्यताको मान सर्वश्रेष्ठ मानवको सन्देशमा (सल्लल्लाहो अलैहे वसल्लम) (नेपाली)

भाषा: नेपाली
तयारी: मुहम्मद बिन अब्दुल्लाह सालेह अस् सहीम
विशेषता:
यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको सन्देशभित्र भएका सर्वोत्कृष्ट सभ्यताका संघटकहरू र नैतिकताका अधार एवं मानवताका नाता र संलग्नतालार्इ कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरिएको छ । जस्तो कि यसको बारेमा वेल देवरान्त अफ्नो किताब सभ्यताको कथाको खण्ड १३ को पृष्ठ ४७ मा भन्नुहुन्छः ( यदि सर्वसाधारण बीच कुनै महानतम व्यक्तिको महानताको प्रभावको बारेमा निष्पक्ष कुरा गरौं त निःसन्देह मुहम्मद पूर्ण इतिहासका त्यो महानतम् व्यक्ति थिए जसले यो ठाने कि त्यस समूहको आत्मिक र नैतिक दशालार्इ परिवर्तित गरिदिउन् जसलार्इ मरुस्थलको ताप र विषालु वायुको प्रभावले प्रदूषित गरिदिएको थियो, अनि उहाँ अफ्नो यस प्रणमा यस्तो परिपूर्ण तरिकाले सफल हुनु भयो कि पूर्ण इतिहासमा उहाँको नजिक पनि कुनै आर्को समाज सुधारक पुग्न सकेन ।)