मुख्य इस्लामको बारेमा जान्नुस् हज उमरा निर्देशिका (नेपाली)
हज उमरा निर्देशिका

हज उमरा निर्देशिका (नेपाली)

Read Book
प्रदर्शन Content in Arabic

हज उमरा निर्देशिका (नेपाली)

भाषा: नेपाली
तयारी: मो. इदरीस सलफी
विशेषता:
यस पुस्तकमा हज र उमराको तरिकाको बारेमा विस्तारले कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । साथै कतिपय हाजीहरूले गरिरहेका केही प्रमुख अवैधानिक कार्यहरू माथि प्रमाण सहीत टिप्पणी पनि गरिएको छ ।