मुख्य इस्लामको बारेमा जान्नुस् हज्जको नक्सा (नेपाली)
हज्जको नक्सा

हज्जको नक्सा (नेपाली)

Read Book
प्रदर्शन Content in Arabic

हज्जको नक्सा (नेपाली)

भाषा: नेपाली
तयारी: Alrawda
विशेषता:
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबमा हज्ज र उमराको बारेमा संक्षेपमा वर्णन छ, र हज्जका मीकातहरू, र हज्जका विधि एवं त्यसको तरिका र त्यससित संलग्न समस्याहरूसमेतको जानकारी गराइएको छ ।